Connect with us
Kapilvast Forest

दाङमा १ लाख २२ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

pakrau fiture

दाङ – प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासकाे गड्डी नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu