Connect with us
Kapilvast Forest

अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ :घनश्याम भुसाल

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

ghanshyam

 

काठमाडौं-एमाले नेता तथा सांसद घनश्याम भुसालले अब पार्टी जोगाउन जरुरी भएको प्रतिक्रिया दिनु भएको छ । संसद जोगिएको भन्दै उहाँले अब पार्टी जोगाउनुपर्ने र त्यो सम्भव रहेको पनि उहाँको भनाइ छ ।

‘संसद जोगाउनुपर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ’, भुसालले ट्वीटरमा भन्नु भएको छ , ‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि उहाँले आफूहरु अब उठ्ने र धुलो टक्टक्याउॅदै अगाडि बढ्ने समेत बताउनु भएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu