Connect with us
Kapilvast Forest

केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भयोः बाबुराम भट्टराई

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं -जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताउनुभएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताउनुभयो ।‘ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’, डा. भट्टराईले भन्नुभयो, ‘यो एक प्रकारको ०६५/६६ पछि कांग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उहाँले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu