Connect with us
Kapilvast Forest

काठमाडौंको जोरपाटीबाट १० जुवाडे पक्राउ

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

pakrau fiture

काठमाडौँ– प्रहरीले काठमाडौँको जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ गरेको छ ।प्रहरीका अनुसार मंगलबार दिउँसो प्रहरीले सूचनाको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामाको कोठाबाट १० जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu