Connect with us
Kapilvast Forest

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ ।खनाल गत असार २ गते अस्पताल भर्ना हुनुभएको थियो । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu