मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ २०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गर्नु भएको छ । सम्बन्धित शीर्षकहरू: अर्को आलमको मुद्दा हेर्न नमिल्नेमा छुटाउनुभयो कि? लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो Advertisement Advertisement Advertisement