Connect with us
Kapilvast Forest

योगेश भट्टराईका योजना : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट, पशुपतिको आरती लाइभ (पूर्णपाठ)

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाए। यसका लागि नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ।

भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए। शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको भट्टराईले बताए।

One Year priority programs Final Unicode -5-9

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu