Connect with us
Kapilvast Forest

महन्थ ठाकुरद्वारा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन,चुनाव चिह्न साइकल

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा (लोकतान्त्रिक) पार्टी गठन गर्नुभएको छ ।ठाकुरको अध्यक्षतामा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन गरिएको हो । ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।ठाकुरले पार्टीको चुनाव चिह्न साइकल रोज्नुभएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj