Connect with us
Kapilvast Forest

नक्कली नोटसहित दुई भारतीय पक्राउ

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

pakrau

जलेश्वर- औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं।१३ बस्ने २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १००० हजारका २२ थान, ५०० का तीन थान, १०० का २७ थान, ५० का छ थान, २० का आठ थान, १० का ११ थान, ५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu