नेपाली कांग्रेस महाराजगन्ज नगर सभापतिमा राम अचल
कपिलवस्तु-जिल्ला कपिलवस्तुको नेपाली कांग्रेसको १४ औं अधिवेशन बाट महाराजगन्ज नगरपालिका को नगर सभाको अधिवेशन मा नगर सभापति मा पुन राम अचल कुर्मी निर्विरोध रुपमा चयन हुनु भएको छ ।असोज १३ गते बिहान ८ बजे सम्म समय मतदाता नामावली मा दावी विरोध समय सिमा तय गरेको मा उक्त समयमा भित्र कसैको दावी विरोध नआएको ले महाराजगन्जको पुन सभापति बन्नु भएको हो ।