कालीकाेटमा पहिराेमा परि एक जनाकाे ज्यान गयाे २०७८, २ कार्तिक मंगलवारमा प्रकाशित कालीकाेट – कालीकोटको राम्नेमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नेकी १८ वर्षकी स्मृती अधिकारीको ज्यान गएको छ । पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन छुटाउनुभयो कि? महाकालीमा अहिलेसम्मकै ठूलो बाढी, तटीय क्षेत्रका दुई सय घर डुबानमा थप समाचार ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख