Connect with us
Kapilvast Forest

अपहरणमा परेका बालकको उद्दार

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शुद्धोधन गाउँपालका वडा नं ३ गुलरीबाट मंगलबार दिउँसो १ बजे ५ वर्षे बालकको अपहरणमा परेका परेका बालक भेटिएका छन् । अपहरणमा परेको साढे १४ घण्टापछि प्रहरीले नेपाल–भारत सीमाबाट उद्दार गरेको हो
।
अब्बु कलाम डफालीका छोरा अमिरको अपहरण भएको थियो ।बुधबार बिहान ३ः३०बजे नेपाल–भारत सीमा चाकरचौडाबाट उनलाई उद्धार गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले फकाएर बालकलाई पैसा दिएर पसलबाट पान लिएर आउ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर बालकलाई अपहरण गरेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu