Connect with us
Kapilvast Forest

अध्यक्ष ओली र स्पेनी सभामुखबीच भेटवार्ता

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएका उनले आज अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको हो । यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu