Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशको पक्षमा प्रर्दशन गर्ने ६ जना पक्राउ

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रर्दशन गर्ने ६ जना सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् ।

नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो । प्रधानन्यायाधीशको विपक्षमा नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रर्दशन गरेका थिए ।तीमध्य अस्ति पक्राउ परेकाहरुसमेत छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu