Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको हो ।

सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राख्नु भएको छैन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले केही दिनदेखि आफू बाहेकको इजलास गठन गर्दै आउनु भएकाे छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu