Connect with us
Kapilvast Forest

रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

चितवन- नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बन्नु भएको छ । चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो ।

रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित हुनु भएको हो । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसक्नु भएकि जिएम एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu