कांग्रेस लुम्बिनि प्रदेश महामन्त्रीमा कपिलवस्तुका आर्चाय बिजयी
कपिलवस्तु-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्र्तगत लुम्बिनि प्रदेशको अधिवेशनबाट कपिलवस्तुका सुरेन्द्रराज आर्चाय महामन्त्रीमा बिजयी हुनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति तथा पुर्व सिचाई राज्यमन्त्री समेत रहेका आर्चाय महामन्त्रीमा निर्वाचित हुनु भएको हो । उहाँले १०० बढि मत अन्तरले बिजयी हुनु भएको हो ।