Connect with us
Kapilvast Forest

६०० मत गन्दा गुरुङको अग्रता, खड्का र गच्छदारको मत बराबर

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् । त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu