Connect with us
Kapilvast Forest

गच्छदार उपसभापतिमा २ मतले पराजित, मतपरिणाममा असहमति

२०७८, १ पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदारले असहमति जनाउनु भएको छ ।

शेखर कोइराला पक्षका धनराज गुरुङसँग दुई मतान्तरले पराजित भएको जानकारी पाएपछि उहाँले आफू मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराउनु भएकोछ ।

 

निर्वाचन समितिले मतगणना सकिएपछि निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएको भनी अनौपचारिक रुपमा जानकारी गराएको थियो ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu