Connect with us
Kapilvast Forest

एमालेको ३४ जिल्लामा नेतृत्व चयन : जिल्ला अध्यक्षमा क–कसले पाए जिम्मेवारी ?

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

काठमाडौ- नेकपा एमालेको ३४ जिल्ला नेतृत्व टुंगिएको छ । पार्टी स्रोतका अनुसार ३२ भौगोलिक र दुई गैर भौगोलिक जिल्ला कमिटी चयन भइसकेको छ । १६ बाहेक जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । निर्विरोध नेतृत्व चयनमा जोड दिएकाले एमाले जिल्ला अधिवेशन लम्बिएको छ ।

चयन भएका जिल्ला अध्यक्षहरूको सूची
झापा– दीपक कार्की
पाल्पा– धनेन्द्रराज घिमिरे
दाङ– हुकुमबहादुर बस्नेत
डोल्पा– शेरबहादुर बुढा
सल्यान– गोविन्द पुन
बर्दिया– लालबहादुर श्रेष्ठ
बाँके– किस्मतकुमार कक्षपति
धादिङ– भूमि त्रिपाठी
अर्घाखाची– पीताम्बर भुसाल
मोरङ– ऋषिकेश पोखरेल
काभ्रे– अशोक ब्याञ्जु
भक्तपुर– बचन देउजा
गुल्मी– बालसिंह काउछा
खोटाङ– रामप्रसाद दंगाल
सप्तरी– ताराकान्त चौधरी
तनहुँ– श्रीप्रसाद श्रेष्ठ
धनकुटा– इन्द्रमणि पराजुली
रसुवा– कर्णेल लामा
नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
कपिलवस्तु– डम्बर शर्मा
नुवाकोट– बद्रीप्रसाद मैनाली
तेह्रथुम– तेजमान कन्दङ्वा
रुपन्देही– तेजेन्द्र केसी
लमजुङ– कृष्णप्रसाद अधिकारी
पाँचथर– राजकुमार भण्डारी
रामेछाप– आनन्द श्रेष्ठ
गोरखा– प्रेमबहादुर गुरुङ
मकवानपुर– एकलाल श्रेष्ठ
डडेल्धुरा– प्रकाश सावँद
भोजपुर– शरण राई
बैतडी– सुरेन्द्र पाल
म्याग्दी– देवेन्द्र केसी
विशेष जिल्ला कमिटी अध्यक्षहरु
मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
पेशागत विशेष–उमेश ढकाल रहेका छन् ।
अन्य जिल्लाहरुले समेत छिट्टै नेतृत्व पार्टी एमालेले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu