Connect with us
Kapilvast Forest

कृष्णनगरका नगर प्रमुख शाह नेपाली कांग्रेसमा प्रवेश गर्दै

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाह भोलि (शनिबार )एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्न लाग्नु भएको हो । उहाँसहित उनका हजारौं समर्थक पनि नेपाली कांग्रेसमा गर्न लागेप्रवेश गराउने कार्यक्रम रहेको नेपाली कांग्रेश क्षेत्र न ३ (क )का सभापति क्षेत्रिय गोविन्द केसीले जानकारी दिनु भयो ।

उहाँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सासंद अभिषेक प्रताव शाहले  भोलि बहादुरगंज शाह भवनमा स्वागत गर्ने कार्यक्रम तय भएको क्षेत्रिय सभापति केसीले जानकारी दिनु भयो छ । मेयर शाहसंगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको बुझिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu