Connect with us
Kapilvast Forest

लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

pakrau-

काठमाडौं-प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका(१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका(११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका(१० कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।

 

उनीहरूको साथबाट २२ दशमलव ८ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu