Connect with us
Kapilvast Forest

आगो ताप्दा जलेर वृद्धाको मृत्यु

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

death

 

पाल्पा – बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।

गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu