Connect with us
Kapilvast Forest

कक्षा १२ को परीक्षा जेठमा हुने

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ।सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिनु भयो ।

‘कक्षा(१२ को परीक्षा जेठमा हुन्छ। यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’, उहाँले भन्नु भयो ।बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ। यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu