Connect with us
Kapilvast Forest

झलनाथ खनालले एमसीसी अनुमोदनका लागि मतदान नगर्ने

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्‍बाट स्वीकृतका लागि मतदान नगर्ने भएका छन् ।आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो भनाई राखेर संसद् भवनबाट बाहिरिएका उनले उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताए ।

२०५४ सालमा भएको महाकाली सन्धि गर्ने क्षणलाई स्मरण गर्दै उनले त्यो बेला सो सन्धिले मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । उनले यथास्थितिमा एमसीसी सम्झौतामाथि मतदान नगर्ने बताएर संसद् भवनबाट बाहिरिएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu