Connect with us
Kapilvast Forest

चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको छ ।

हेर्नुहोस् सूची 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu