Connect with us
Kapilvast Forest

गगन थापाले स्थानीय तहकाे निर्वाचन घाेषणा पत्र लेख्ने

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले बुधबार महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजक मनोनयन गर्नुभएको हो ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार समिति संयोजक मनोनय गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu