काठमाडौँ- सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो...
काठमाडौं- अबको दुई दिनपछि सुरु हुने आर्थिक वर्ष २०७८र०७९ को लागि अध्यादेश मार्फत ल्याइएको बजेटको भविष्य नै अन्यौलमा परेपछि सार्वजनिक हुन तयारी अवस्थामा रहेको मौद्रिक नीति...
काठमाडौँ-नवनियुृक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली गरेपछि पहिलो निर्णय...
काठमाडौं – इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव...
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलाामा...
काठमाडौं – सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा...
काठमाडौं-सरकारले बंगलादेशबाट खरिद गरेको मल नेपाल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएको थियो । सम्झौता गरेको भन्दा...
काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी...
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्तहुनु भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त...
काठमाडौं- पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ ।सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर...