काठमाडौं -नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा...
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ...
कपिलवस्तु –लामो लकडाउनका कारण समस्यामा परेको भन्दै कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहारा २९ बालकहरुलाई खाद्यान्न बितरण गरिएको छ । चुजी फाउन्डेशन ताईवानले बिहीवार बालगृहमा झन्डै एक...
काठमाडौँ– आर्थिक वर्ष २०७७र७८ मा देशभरका स्थानीय तहमा काम खोज्दै आवेदन दिने बेरोजगारको संख्या साढे ७ लाख ५३ हजार छ ।चालु आर्थिक आर्थिक वर्षमा वार्षिक...
काठमाडौं – शेयर बजार परिसूचक मापक नेप्से आज बिहीवार ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८...
बझाङ – बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९...
काठमाडौँ — गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४।१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत जेठमा मूल्य वृद्धिदर ०।३५...
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम...
काठमाडौँ- वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ...