काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन० ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् ।...
बनियानी- झापामा आज बिहान यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-धरमपुर सडक खण्डमा को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले...
काठमाडौं- काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको...
चितवन-चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२...
काठमाडौं -काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।पूर्व मेयर विद्यासुन्दर शाक्य र हालकी उपमेयर उम्मेदवार सुनिता डंगोलले भोट हालेको...
एजेन्सी -संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट...
एजेन्सी – अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा गोली...
काठमाडौं- सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर...
बुटवल – लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोध अन्त्य भएको छ ।स्वतन्त्र सांसद अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी...
काठमाडौं – सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा...