घोडाघोडी, १० भदौ । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् ।...
१० भदौ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ ।...
१० भदौ । मुख्यमन्त्री शंकर पोखरेलले ५ नम्बर प्रदेशको नाम र राजधानी यसै बर्ष टुङ्गो लगाउने बताएका छन् । नाम र राजधानीको विषयमा सरकारले एउटा समिति...
१० भदौ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गुल्मी सत्यवतीका पहिरो प्रभावितको पुनस्थापनाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । मंगलबार गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा...
चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताएका छन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर...
कोशी पीडितहरुले क्षतिपूर्तिको माग गर्दै कोशी ब्यारेजमा गरेको अनशन ११ औं दिन पनि जारी छ ।कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै...
१० भदौ । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । प्रदर्शनका क्रममा सोमबारसम्म ४८ जना पक्राउ...
अर्घाखाँची, १० भदौ । जिल्लाको सन्धिखर्क नगरपालिकामा अरिंगालको टोकाइबाट एक बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का १५ वर्षीय नन्दबहादुर मुखियाको सोमबार...
कपिलवस्तु, १० भदौ । नमस्ते कपिलवस्तुको बस गोरुसिंगेमा दुर्घटनामा परेको छ । मङ्गलबार विहान ४.२० बजेको समयमा बुद्धभूमि नगरपालिका वडा नं. १० चेतरादेईमा बस पल्टिएको हो...