Connect with us
Kapilvast Forest

नमस्ते कपिलवस्तुको बस गोरुसिंगेमा दुर्घटना

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु, १० भदौ । नमस्ते कपिलवस्तुको बस गोरुसिंगेमा दुर्घटनामा परेको छ । मङ्गलबार विहान ४.२० बजेको समयमा बुद्धभूमि नगरपालिका वडा नं. १० चेतरादेईमा बस पल्टिएको हो ।

काठमाडौंबाट तौलिहवा आउँदै गरेको लु २ प १५६५ नं. को बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।

तीव्र गतिमा रहेको बसले ट्रकलाई साइट दिने क्रममा बस सडकबाट छेवैमा पल्टिएको थियो । बस गोरुसिङ्गेको बाटो हुँदै तौलिहवा जादै थियो ।बस पल्टिएपनि यात्रु भने सकुशल छन् । बसमा सामान्य क्षति पुगेको प्रहरीको भनाई छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu