काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समूहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक...
राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकतामा भएको बाँडफाँडलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । पत्रपत्रिकामा राज्यका विभिन्न निकायमा भइरहेको अनियमिता, बाढीपहिरोले...
काठमाडौं । आज साउने सङ्क्रान्ति, विभिन्न समुदायले आआफ्नो रीत अनुसार मनाउँदैछन् । साउने सङ्क्रान्तिबाट सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्छ भन्ने मान्यता...
सनिउल्ला धोबी, कपिलवस्तु असार ३१। कपिलवस्तुको महाराजगंज नगरपालिकामा ३ महिने महिला लक्षित सिलाई कटाई तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । आई एन एफ नेपालको...
कृष्ण गैरे , असार ३१ कपिलवस्तु कपिलवस्तुको चन्द्रौटा खानेपानी उपभोतmा समीतीको अधिवेशनको लागी चौतर्फी दवाव सिर्जना भएको छ । ६ वर्ष अघि गठन भएको तर्दश समीतीले हाल...
सनिउल्ला धोबी, कपिलवस्तु असार ३१, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो...
भुपाल थापा, कपिलबस्तु असार ३१, युनिटि नेटवर्किंगमा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु...
अराज बेल्वासे, असार ३१ स्वदेशमै केहि गरौ भनि युवाहरु मिली सञ्चालन गरेको कृषि फम पानीले तहसनहस पारे पछि युवाहरु मर्नु न बाच्नु जस्तै भएका छन ।...
अर्जुन बेल्बासे, कपिलवस्तु असार ३१ कपिलवस्तुका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । कपिलवस्तुमा रहेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले विभिन्न प्रजातिका १ लाख विरुवा वितरण...
काठमाडौं । आज गुरुपूर्णिमा पर्व । आफूलाई शिक्षा र दीक्षा दिने गुरुको सम्मान गरी यो पर्व मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो...