मङ्गलबारे – इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ। फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो।...
काठमाडौं– काठमाडौं महानगरपालिकाले आज काठमाडौंमा एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध गराइदिने भएको छ। महानगरले घर फर्किन समस्या भएमा...
काठमाडौं – १४ वटा शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो...
काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ । ‘सबै...
दाङ- लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको...
काठमाडौं – पाटन क्याम्पसमा मतदाता कार्ड विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव १६ चैतमा हुने भएको छ । ५ चैतमा ११९ मत खसेपति रोकिएको...
काठमाडौं – आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक...
भैरहवा- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने तर्क गरेका छन्। उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू...
काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सरकारलाई काठमाडौं महानगरपालिकालाई किन प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रश्न गरेका छन्। उनले आज(बिहिबार) सामाजिक सञ्जालबाट छिटो प्रमुख प्रशासकीय अधिकृत...
काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ...