नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०८१ बुधबारदेखि सुरु हुँदैछ। आर्थिक गतिविधिलाई चलायमान बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सवको तयारी पूरा भएको आयोजकले...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुटवल पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा...
धरानको खानेपानी समस्यालाई लिएर प्रधानमन्त्री भेट्न पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रधानमन्त्रीले भेट्न मानेनन् । धरानको समस्यालाई लिएर सोमबार बिहान सिंहदरबार पुगेका उनलाई भेट्न प्रधानमन्त्रीले...
गुल्मिमा छोराले बाऔको हत्या गरेका छन । जिल्लाको मालिका गाउँपालिका ८ कालिमाटिका २९ वर्षीय डमर बहादुर घर्तीले आफ्ना ६० वर्षीय बुबा लाल बहादुर घर्तीको हत्या गरेका...
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ । सरकारले धरान उपमहानगरपालिकालाई बजेटमा बेवास्ता...
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे...
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुने भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज उम्मेदवारी दर्ता...
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा...
बुद्धको जन्म लुम्बिनीमा, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण भएको थियो । बुद्धको मृत्युपछि विभिन्न शिक्षालयको स्थापनाले बुद्ध शिक्षा विश्वव्यापी फैलिन पुग्यो । बुद्ध शिक्षा...
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०–८१...