कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्...
संघीय संसदको अधिवेशन यही माघ १८ गतेबाट बोलाउनेबारे छलफल थालिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो...
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका...
नेकपा एमाले जिल्ला कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला सचिवालय...
प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको...
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट...
कपिलवस्तु- ९ औं चन्द्रौटामा महोत्सव डान्स आईडलको पहिलो चरणको अडिसन सुरु भएको छ । स्थानीय स्तरका प्रतिभाशाली नृत्य कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको डान्स आइडल...
कपिलवस्तु– जनता समाजवादी पार्टी (ज.स.पा.) कपिलवस्तुले बलिदानी दिवसको अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गीत श्रीस्ताव, कपिलवस्तु नगरपालिकाकी उपमेयर...
प्युठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि...
न्युजसेन्टर नेपाल- प्रकाश चौधरी र हरी चौधरीको नेतृत्वमा शिवराज नगरपालिका–१ उमरीस्थित थारु संग्रहालयको प्राङ्गणमा चौथो माघी खिचडी महोत्सव २६४८ भव्य रूपमा सम्पन्न भएको छ । थारु...