दाङ- लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ । राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । २०७४...
काठमाडौं- सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।...
काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन फरक फरक वर्षमा गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले प्रतिनिधि सभा र प्रदेश...
काठमाडौं- काठमाडौंको रत्नपार्कबाट करिब १५ किमि पूर्व साँखु बजारदेखि केही दुरीमा रहेको तिर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मन्दिर रहेको छ...
जनकपुरधाम- आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आउनुभएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी...
बुटवल- रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा...
सुर्खेत- कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीका कानुनी...
तनहुँ- तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु...
बसन्त गिरी- कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका नदीजन्य पर्दाथ निकासी ठेक्कामा नक्कली बिल प्रयोग गरिएको छ । बुद्धभूमी नगरपालिकाले वडा नं. १ स्थित गुडरुङ्ग नदीमा नदीजन्य पर्दाथ निकासी...
स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी...