कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु भएपछि प्रदर्शनकारीले उहाँको विरोध गर्नुभएको हो...
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा ‘लौरो’...
काठमाडौँ-–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका...
दैलेख जिल्लाका चार जनाले नयाँ नाम नामसहितको नागरिकता प्राप्त गर्नुभएको छ। जिल्लाको भगवतीमाई गाउँपालिका ३ मेहेल्तोलीका कुकुर कामी (क) सोही वडा नम्बर ६ का कुकुर कामी...
जनकपुरधाम-पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व...
काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ। उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण...
काठमाडौं-ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा,...
काठमाडौं-चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय...
कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ ।...
काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति बनेको छ। मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...