पाल्पा- पाल्पामा आर्थिक वर्ष आव २०७८/०७९ का लागि विनियोजन भएको कुल बजेटको ७८ प्रतिशत खर्च भएको छ । जिल्लास्थित कार्यालयहरूको चालुतर्फ र पुँजीगततर्फ विनियोजन भएको कुल...
दैलेख- दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व रजनआन्दोलनका बेला हटाइएका शिक्षक तथा...
काठमाडौं- संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ। बिहीबार अपराह्न अमेरिकी विदेशमन्त्री लु काठमाडौं आइपुग्नु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालस्थित...
काठमाडौं- राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट नभएको देखाएको छ । बिहीबार राष्ट्रिय सरोकार...
प्रतिनिधिसभाले विवादित नागरिकता विधेयक पारित गरेको छ। विधेयकको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन्। विधेयकको विरोध गर्नेहरूले नागरिकतामा राष्ट्रघात भएको बताएका छन्। पक्ष लिनेहरूले विधेयकको...
काठमाडौं- महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने बताउनु भएको हो...
काठमाडौं- उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले...
उद्योग- वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष...
बैतडी- को सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् । स्थानीय गणेश साउदले विद्यालयको घरमा करिब १...
औषधि व्यवस्था विभागले जनकपुरधामस्थित औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न...