मधेस- प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटना तथा विपद् जोखिमको घटनामा परी १ हजार ७५ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार...
कालीकोट- कालीकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिस रूपमा फालिएको छ । कालीकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न...
सोलुखुम्बु- सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८, देउसा बुडिडाँडामा लक्ष्मी बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार भएको छ । सो गाउँपालिकाको वडा नं. ७ र ८ को सामाजिक सुरक्षा भत्तालगायत...
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आव २०७८/७९ मा बजार अनुगमन गरेकामध्ये ९० प्रतिशत व्यवसायी फर्म कुनै न कुनै कारबाहीमा परेका छन् । विभागले २०७८...
धनगढी- कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरका अग्निपीडित मुक्तकमैया समस्यामा परेका छन्। घर नबन्दा पीडित मुक्तकमैया समस्यामा परेका हुन्। तीन महिनादेखि टेन्ट (पाल)मा बस्दै आएका उनीहरूलाई...
धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियमविपरीत दुई लाख १५ हजार २०० रुपियाँ अनुगमन भत्ता लिएको देखिएको छ । २०७८ मा तत्कालीन १२ जना जनप्रतिनिधि...
सिद्धार्थनगर- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् ।जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका...
म्याग्दी- बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएको ६२ वर्षीया रेणु मल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो ।...
लुम्बिनी – लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । बुधबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...