हुुम्ला- दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत सो...
जिउक्वान- चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय...
मनिला- फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नlच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राति १२:४३ मा भूकम्प...
काठमाडौं- उपत्यकामा सबैभन्दा बढी विद्युतको कारण आगो लाग्ने गरेको छ । उपत्यकामा आगो लाग्नुको मुख्य कारण विद्युत रहेको जुद्ध वारुण यन्त्रका प्रमुख चन्दन श्रेष्ठले बताउनुभयो ।...
काठमाडौं- नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा सङ्क्रमणदर बढेसँगै एक महिनाभित्र साउन १ गते एक जना कोरोना...
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आवासमा २ सयभन्दा बढी कर्मचारी बस्छन्। अस्पताल निर्माणका क्रममा यहाँ कार्यरत चिकित्सक, कर्मचारीलाई सेवामा सहज वातावरण बनाउन २५० भन्दा बढी...
न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आह्वान गरेको...
जनता समाजवादी पार्टी जसपा: केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका...
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ । उपचारको क्रममा लामो...
प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्। मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन । भौगोलिक...