दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदाे शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । जसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताउनु भएको छ । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले...
काठमाडौं-प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले...
काठमाडौं – ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई...
काठमाडौं – सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य...
काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच एमसीसीबारे संसदमा प्रस्तुत हुने रणनीतिबारे छलफल भएको छ । नेकपा...
काठमाडौं- नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी...
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस...
कलैया -प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना...
एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि भएको बताउनु भएको छ । उहाँले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण...