काठमाडौं-कर्णाली करिडोरअन्तर्गतको कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको...
काठमाडौं-ताप्लेजुङको मैवाखोला गाउँपालिका–१, ढुंगेसाँघुमा निर्माणाधीन दुई सय २० केभिए कोसी करिडोर विद्युत् सबस्टेसनको काम ९० प्रतिशत सकिएको छ । सन् २०१८ जुनदेखि सुरु भएको कोसी करिडोर २०२०...
काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ९‘बुस्टर डोज’० दिने भएको छ ।राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका...
काठमाडौं-नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई...
काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा झन्डा र प्रचार व्यानर राखेर प्रचारप्रसार गर्ने...
काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताउनु भएको छ । चौधौं राष्ट्रिय निर्माण...
कपिलवस्तु-पछिल्लो समय शिवराज नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको छ । पूर्व प्राथमिक बालबालिकाहरुको सर्बाङ्गीर्ण विकासमा टेवा पु¥याउन नगरले शिक्षालाई प्राथमिकतामा राखेको हो...
एजेन्सी – हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन भएकाे छ ।भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतकाे उहाँकी पत्नीकाे ज्यान गएकाे जनाएकाे छ ।...
काठमाडौं– अस्ट्रेलियाकाे टी–२० लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट ह्युरिकेन पराजित भएको छ । आज बुधवार भएकाे होबार्ट ह्युरिकेन्स सिड्नी सिक्सरसँग १४...
काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ । बुधबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले...