काठमाडौं – दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जोगाउने गृह मन्त्रालयको प्रयासमा विशेष अदालतले रोक लगाएको छ । गृहले दुई दशकअघिको मूल्यांकनको समयको मूल्यबराबरको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको...
बुटवल – रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद डा। चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...
काठमाडौं – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको...
काठमाडौं – कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको...
धनगढी – कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर सीडीओले नदिएको खुलेको छ ।शुक्रबार राति १२स्५५ मा ब्लक ‘ए’ का...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ ।बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग...
नेपालगञ्ज– गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशले साझा रणनीतिक योजना तथा नीतिगत स्पष्टताका लागि व्यापक तयारी गरेको छ । गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशद्धारा बुधबार...
काडमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउसो १ बजे बस्ने बैठमा आज आज सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्ु भन्ने प्रस्तावलाई...