एजेन्सी— स्विट्जरल्यान्डमा भारी मतसहित समलिंगी विवाहलाई मान्यता दिएपछि यहाँका लैंगिक अल्पसंख्यक समुदायले खुसी मनाएका छन् । राष्ट्रव्यापी जनमत संग्रहले समलिंगी विवाहलाई मान्यता दिएपछि उनीहरुले सप्तरंगी झण्डा...
पोखरा — विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चार कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौं- नेकपा एमालेले दश बूँदे सहमती कार्यान्वयनका लागि गठित कार्य दलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी...
काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश ९दोस्रो संसोधन० २०७८ खारेज गर्नु भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति...
काठमाडौं -सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी...
सर्लाही -सर्लाहीको उत्तरी भेगमा पर्ने ईश्वरपुर–१२, कालिन्जोरमा महायज्ञ लगाएर संकलन भएको रकमले एम्बुलेन्स खरिद गरिएको छ।कालिन्जोरस्थित भीमेश्वर युवा क्लबले गत वर्ष लगाएको महायज्ञबाट संकलित करिब १३...
काठमाडौं-मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई...
काठमाडौं– सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले...
काठमाडौं– तत्कालीन कर फर्छ्याेट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । कर फर्छ्याेट आयोगले व्यवसायीहरूलाई...
काठमाडौं– पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।देशभर चलिरहेको खोप अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा तीन लाख...