काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको...
काठमाडौं-प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।...
काठमाडौं-नेपाली कथानक चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई...
कपिलवस्तु-सनशाईन सामाजिक विकास संस्थाको नयाँ कार्यसमिति चयन गरिेएको छ । जस्को अध्यक्षमा शिवलाल यादव, उपाध्याक्षमा बिन्दबासिनी हरिजन, सचिवमा दिलीप कुमार यादव, सह सचिवमा राम समुझ थारु...
कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा घटना घटेको १४ वर्ष वितिसक्दा समेत पिडित परिवारले राज्यबाट उचित किसिमको न्याय नपाएको गुनासो गरेका छन । घटना घटे पश्चात...
विराटनग- प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो...
काठमाडौं – सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा...
केशव बेल्वासे, कपिलवस्तु-नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका वडा नम्बर ५ को वडा भेला सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं. ५ सहज नेपालको...
काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताउनसु भयो ।एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले...
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र...