कपिलवस्तु- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गठबन्धन सरकारले कपिलवस्तुको मानव विकास सूचकांक उकास्ने बताउनुभएको छ । मानव सूचकांकमा पछाडि परेको जिल्लालाई अहिलेको सरकारले विशेष प्राथमिकता...
बुटवल- प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको...
काठमाडौं -सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको...
हेटौँडा-बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिनुभएको र सो राजीनामा मुख्यमन्त्री शाक्यले स्वीकृत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले...
विराटगनर-नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी)मा जाने प्रदेशसभा सांसदहरु सनाखतका लागि केही बेरमा प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुने तयारी गरेका छन् ।...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गर्नुभएको छ । यस वर्षको निजामती दिवसको अवसर पारेर सो...
काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका...
कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३ ख ५९०९ नः ट्रकसगं सोही दिशाबाट आएको लु २७ प...
दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएकाे अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।भैरी खोलाले बगाएर ल्याएको ती महिलाको...
काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...