काठमाडौँ- चितवनस्थित नारायणगढ-मुग्लिन सडकको सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति साढे १० बजेतिर मिनी ट्रक त्रिशूलीमा...
रामेछाप – मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक बेसारखेती शुरु गरेका छन्। बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा...
काठमाडौँ – गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यापारिक फर्मलाई कारबाही गरेको छ। विभागले श्रीराम...
काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको...
काठमाडौँ – चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको एक, राष्ट्रिय सभाको दुई तथा एक संयुक्त समितिको बैठक बस्न लागेको हो।कानून, न्याय तथा मानव अधिकार समितिको...
काठमाडौँ – हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। भारतबाट मूल्य घटेर आएपछि...
काठमाडौं – इरानको अध्यागमन थुनामा रहेका पाँच नेपाली रिहा भएका छन् । दोहास्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट पठाएसँगै उनीहरूलाई इरानले मुक्त गरेको हो । इजरायल–इरान युद्धअघि नै थुनामा...
काठमाडौं – सर्वोच्च अदालतले ०७२ मा मुलुकी ऐन संशोधन हुनुअघि विवाह गरेकी छोरीले पिताको सम्पत्तिमा अंश नपाउने फैसला गरेको छ । १२ वर्षदेखि चलिरहेको अंशसम्बन्धी एक मुद्दामा...
काठमाडौं- नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तिमा सहयोग गर्ने भन्दै प्रलोभन देखाई किशोरीहरूबाट डिम्ब संकलन गरी अवैध कारोबार गर्दै आएका आइभिएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसनका क्लिनिकहरूले एक ग्राहकबाट...