विराटनगर- सुनसरीको हरिनगर गाउँपालिका( ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका( ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार...
काठमाडौं- सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ ।विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा...
काठमाडौं- सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले...
काठमाडौं- प्रधानमन्त्री केपी ओली आएका वेलामा झापाकोे दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित प्रधानमन्त्री ओलीको निवासनजिकै क्याम्पस मोडमा हस्ताक्षर...
काठमाडौं- नेपालमा किन्नसमेत नपाइने क्यान्सरका महँगा औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । विभिन्न चार अस्पतालमार्फत ती औषधि वितरण गर्ने गरी आइतबार केही औषधि स्वास्थ्य...
काठमाडौं- कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष नियुक्त गरिदिने भन्दै संघीय मामिलामन्त्री राजकुमार गुप्ताले बिचौलियासँग गरेको ७८ लाखको घुस ‘डिल’...
काठमाडौं- असार सकिन लाग्दा देशभर ५९ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । तुलनात्मक रूपमा कम वर्षा भएकाले मधेशमा थोरै रोपाइँ सकिएको...
काठमाडौं– बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७...
धनगढी – कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा...
काठमाडौं- काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाह ९बालेन०ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि...