काठमाडौं- खानेपानी मन्त्री मणि थापाकाे विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।थापाको सचिवालयका अनुसार शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण पुष्टि भएको...
काठमाडौँ-। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको...
कास्की- जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य...
रुकुम(पूर्व) – कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु...
काठमाडौं – नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो। प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने...
एजेन्सी-भारतमा कोरोना अनियन्त्रित स्थितिमा पुगिसकेको छ । यसको अन्दाज यसरी पनि लगाउन सकिन्छ कि संसारभरी भेटिएका नयाँ बिरामीमध्ये करिब ४०–५० प्रतिशत भारतमा मात्रै भेटिएका छन् ।...
किरणमान बज्राचार्य कपिलवस्तु- प्रादेशिक अस्पतालमा बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवति महिलाको कपिलस्तु अस्पतालमा अप्रेशन गरी बिहीवार राति बच्चा जन्माइएको छ...
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ ।काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको...
बुटवल-रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिना जेल सजाय गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो।...
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६...